Rock Salt प्रयोग गर्ने त निकै कारणहरु छन् तर सबै भन्दा सामान्य रुपमा यसको प्रयोग चाहि तपाईको Aquarium मा Fungi को विकासलाई रोक्नु हो र अन्य infection हरुबाट तपाईको माछालाई जोगाउनु।
यसले Aquarium मा सहि वातावरण र पानीको शुद्धिकरणमा प्रमुख भुमिका खेल्छ।
यसको प्रयोग बिरामी माछाहरुलाई निको पार्न पनि गरिन्छ। जस्तै Fungi infection, Fin root, Ich, White Spot, कुनै अङ्गहरु चोटिल वा अन्य माछाले टोकिदेकोहरु यी सबै अवस्थामा Rock Salt को प्रयोग गर्न सकिन्छ।
यदि तपाईको माछा अस्वस्थ देखिएको छ वा माछा एकान्तमा स्थिर बसिरहेको छ भने पनि तपाईले Aquarium मा यसको प्रयोग गर्न सक्नुहुन्छ।
माछाको श्वास प्रश्वासमा पनि यसले राम्रो साथ दिन्छ त्यसैले यदि माछा स्या स्या गरिहेको छ Filter चलिरहेको बेला भने Rock Salt Aquarium मा प्रयोग गर्न सकिन्छ।
यदि तपाई Rock Salt खरिद गर्न चाहनुहुन्छ भने यहाँ Click गर्नुस ।
Comments
Post a Comment