बिशाल साह का अनुसार "एक्वारियममा माछा थप्नु र चारो हाल्नु जति सरल देखिन्छ, वास्तवमा त्यो त्यति सरल मेरो लागि छैन। हामीले एक्वारियममा माछा राख्नु मात्र ठुलो कुरा हैन, तिनीहरुको राम्रो रेखदेख गर्नु र उनिहरुको स्वास्थयमा भएको परिवर्तनको बारेमा हामीले अवलोकन गर्नु पर्छ। जसरी हामी कुकुर, बिरालो वा अन्य पेट्सहरु पाल्छम त्यसरी नै हामीले माछाको बारेमा सोच्नु पर्छ। हुन त कुकुर, बिरालो भन्दा पनि ंएक्वारियम राख्न सजिलो रहेकोले हाम्रो रोजाईमा एक्वारिमय पहिलो प्राथमिकता हुन्छ।
सामान्य दिनमा हाम्रो एक्वारिममा माछा मर्दा हामी एक्वारियम पसल मा गएर नयाँ माछा किन्छम र एक्वारियममा ल्याएर थप्छप र यहि प्रकृया चलिरहेको हुन्छ। के हामी कहिले यो सोच्छम, हाम्रो एक्वारियममा किन माछा मर्छ?
किन जुन माछाको आयु ५ देखि ८ वर्ष हुन्छ त्यो माछा किन ६ महिना मै मरेको होला त!
हामीले यसबारे वास्ता गर्दैनम किनकि वास्तवमा यति द्रुत गतिमा चलिरहेको हाम्रो जीवन, हामीलाई समयको अभाव त कतिको छ भन्नु पर्ने कुरा नै हेैन।
मेरो अनुसार माछा मर्ने केहि कारणहरु र त्यसका उपायः
- सानो एक्वारिममा धेरै माछाहरु खादिने भएकोले ( सक्दो थोरै माछा राख्ने )
- अत्यधिक चारोहरु हाल्ना ले ( सहि मात्रामा चारो हाल्ने )
- पानीमा एमोनियाको मात्रा धेरै भएर ( समय समयमा केहि मात्रामा पानी फेर्ने )
- जाडो वा चिसोमा फन्गस लागेर ( एक्वारियम हिटरको प्रयोग गर्ने )
- फन्गस लागेर ( Rock Salt नियमित प्रयोग गर्ने
अन्त्यमा म Biratnagar Aquarium लाई धन्यवाद दिन चाहन्छु उहाँहरुको राम्रो सल्लाह र सुझावहरुको लागि
म आफै पनि एक्वारिमका सामानहरु यहिबाट खरिद गर्ने गरेको छु र हजुरहरु पनि एक चोटि Visit गर्नुस भनेर भन्छू। धन्यवाद!
Contact to Biratnagar Aquarium :
Comments
Post a Comment